लघुवित्त र सहकारी पीडितले न्याय पाउनुपर्छः राप्रपा उम्मेदवार बोहरा

Advertisement धकधई– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त)ले लघुवित्त तथा वित्तीय संस्था र सहकारी पीडितहरुले उठाएको आवाजलाई सदिर्घकालीन रुपमा समाधान गर्नुपर्नेमा जोड दिएका छन् । क्षेत्रका विभिन्न ठाउँमा भएका कार्यक्रमहरुमा बोल्दै राप्रपा उम्मेदवार बोहराले भूइँतहका नागरिकको उत्थान गर्ने सोंचले स्थापित लघुवित्तबाट नागरिक नै पीडित भएको गुनासो बढ्नु ठीक … Continue reading लघुवित्त र सहकारी पीडितले न्याय पाउनुपर्छः राप्रपा उम्मेदवार बोहरा