काँग्रेसले जितेमा मात्र देशको अर्थतन्त्र बलियो हुन्छः नेता खाँण

Advertisement भैरहवा– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले एकढिक्का भएर चुनावी अभियान अगाडि बढाउन जरुरी रहेको बताएका छन् । पार्टी निर्वाचन परिचालन समिति रुपन्देही–३ को भेलामा बोल्दै खाँणले बदलिँदो समयअनुसार पार्टीको चुनावी रणनीति पनि परिवर्तन हुनुपर्ने आवश्यकता औँल्याए । अहिलेको युग सूचना प्रविधिको भएको उल्लेख गर्दै कांग्रेसले सशक्त आईटी टिम निर्माण गरी त्यसलाई प्रभावकारी … Continue reading काँग्रेसले जितेमा मात्र देशको अर्थतन्त्र बलियो हुन्छः नेता खाँण