बुटवल बुझेका पौडेल, जसले राजनीतिलाई सेवामा समर्पित गर्न खोजिरहेका छन्

Advertisement भैरहवा– निजी क्षेत्रमा स्थापित नाम हो, चुन्नप्रसाद शर्मा (पौडेल) । बुटवल निवासी उनले दर्जन उद्योग–व्यवसाय संचालन गर्दै आएका छन् । उद्यमसँगै राजनीतिलाई पनि अगाडि बढाउँदै आएका चुन्नप्रसाद नेपाली काँग्रेसको तर्फबाट रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवार बनेपछि बुटवलको निजी क्षेत्र खुशी छ ।Advertisement हजारौंलाई रोजगारी दिएर युवाहरुमाझ समेत लोकप्रिय चुन्नप्रसाद चुनावमा उठेपछि युवाको समेत … Continue reading बुटवल बुझेका पौडेल, जसले राजनीतिलाई सेवामा समर्पित गर्न खोजिरहेका छन्