राजनीतिबाट खारिएका र जनभावना बुझेका सुशील
Advertisement भैरहवा– नेपाली काँग्रेसले रुपन्देही–३ अहिलेसम्मका सबैभन्दा कम उमेरका युवा सुशील गुरुङ्गलाई प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनाएको छ । झट्ट हेर्दा राजनीतिक क्षेत्रमा कलिलो अनुहार देखिए पनि गुरुङ्ग विद्यार्थी राजनीति, संगठन र सामाजिक संघसंस्थाको नेतृत्वबाट खारिएका पाका युवा हुन् ।Advertisement सानो उमेरदेखि भैरहवाको माटोमा खेल्दै हुर्केका गुरुङ्ग रुपन्देही र आसपास क्षेत्रको भौगोलिक, सामाजिक, आर्थिक … Continue reading राजनीतिबाट खारिएका र जनभावना बुझेका सुशील
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed