आधुनिक मर्चवार बनाउने एमाले उम्मेदवार प्रमोदको अठोट
Advertisement मर्चवार– रुपन्देही–४, मा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रमोदकुमार यादवले मर्चवारको विकासका लागि महत्वपूर्ण योजना अघि सारेका छन् । यसअघि त्यही क्षेत्रमा २०७४ सालमा नेपाली कांग्रेसबाट सांसद निर्वाचित यादव यसपटक एमालेबाट उम्मेदवार बनेका छन् । यसपाली पार्टी परिवर्तन गरे पनि मर्चवारको विकासका लागि आफू पहिल्यैंदेखि प्रतिवद्ध रहेको उनले बताए ।Advertisement वर्षौदेखि मर्चवारका समस्यासित परिचित रहेको … Continue reading आधुनिक मर्चवार बनाउने एमाले उम्मेदवार प्रमोदको अठोट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed