देश दिर्घरोगी जस्तै बन्दै गएपछि राजनीतिमा आएँः रास्वपा उम्मेदवार डा.थापा

Advertisement भैरहवा– रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका डा.लेखजंग थापाले देश झनपछि झन दिर्घरोगी जस्तै बन्दै गएकाले आफू टुलुटुलु हेरेर बस्न नसकेपछि राजनीतिमा होमिएको बताएका छन् । क्षेत्रका मतदाताहरुलाई सम्बोधन गर्दै उनले शुक्रबार सामाजिक संजाल मार्फत् यस्तो बताएका हुन् ।Advertisement ‘मैले एक चिकित्सकको रुपमा डेढ दशकदेखि बिरामीहरुको उपचार गर्दै … Continue reading देश दिर्घरोगी जस्तै बन्दै गएपछि राजनीतिमा आएँः रास्वपा उम्मेदवार डा.थापा