तौफिकको योजनाः ‘स्वस्थ क्षेत्र नम्बर ५, खुसी नागरिक’ अभियान

Advertisement लुम्बिनी– स्वास्थ्य क्षेत्रमा रूपान्तरण गरी ‘स्वस्थ क्षेत्र नम्बर ५, खुसी नागरिक’ अभियान चलाउने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही क्षेत्र नम्बर ५ का उम्मेदवार तौफिक अहमद खाँले योजना अघि सारेका छन् । रुपन्देही–५ का नागरिकहरू सामान्य उपचारका लागि पनि बुटवल वा भैरहवा जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै आफ्नै क्षेत्रमा विशेषज्ञ सेवा सुनिश्चित गर्न उक्त योजना … Continue reading तौफिकको योजनाः ‘स्वस्थ क्षेत्र नम्बर ५, खुसी नागरिक’ अभियान