पाकापुस्ताको आशीर्वाद लिँदै मतदाता भेटघाटमा रास्वपा उम्मेदवार डा.लेखजंग

Advertisement भैरहवा– कुर्सीमा बसेर दैनिक विरामीको सेवामा खटिने भैरहवाका डा.लेखजंग थापाको दैनिकी आजभोली फेरिएको छ । उनी न्युरो चिकित्सक हुन् । आफ्नो पेसामा उनी मुलुकमै गनिएका चिकित्सकमा पर्छन् । तर, आफ्नो पेसालाई थाँती राखेर राष्ट्रिय राजनीतिमा होमिएका डा.थापा आजभोली मत माग्न व्यस्त छन् ।Advertisement राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार … Continue reading पाकापुस्ताको आशीर्वाद लिँदै मतदाता भेटघाटमा रास्वपा उम्मेदवार डा.लेखजंग