चुनावी रफ्तार बढाउँदै उम्मेदवार

Advertisement भैरहवा– उम्मेदवारी दर्ता पछि अधिकांश दलहरुले सम्बद्ध क्षेत्र, पालिका र वडा स्तरीय छलफल तथा बैठक गरिरहेका छन् । अधिकांश उम्मेदवारले यस्ता बैठक सकिइसकेका छन् । निर्वाचन परिचालन कमिटी गठन गरेर मतदाता भेटघाटलाई तिव्रता दिइरहेका छन् ।Advertisement काँग्रेस, एमाले, रास्वाप, नेकपा, राप्रपा, जसपा नेपाल, जनमत लगायतका दलहरु आफ्ना उम्मेदवार जिताउन कम्मर कसेर लागेका छन् । … Continue reading चुनावी रफ्तार बढाउँदै उम्मेदवार