पश्चिम नवलपरासीका उम्मेदवार मत माग्दै घरदैलोमा

Advertisement परासी– पश्चिम नवलपरासीका दुबै निर्वाचन क्षेत्रका उम्मेदवार भोट माग्दैं घरदैलोमा पुग्न थालेका छन् । जिल्लाका समस्या सामाधानका वाचा दोहोर्याउँदैं घरघरमा पुगिरहेका छन् । मतदाता समक्ष पुग्दा अधुरा वाचाले भने पिरोलिरहेका छन् । मतदाताले प्रश्न गर्न थालेपछि सजग बनेका छन् ।Advertisement यसरी आउने उम्मेदवार सामु आफूले भोग्नु परेका समस्या व्यक्त गरिरहेका छन् । साथै सिघ्र … Continue reading पश्चिम नवलपरासीका उम्मेदवार मत माग्दै घरदैलोमा