नवलपरासी-२ मा बल्झियो थापा र कंडेल विवाद
Advertisement परासी– नेपाली काँग्रेस केन्द्रले पश्चिम नवलपरासी–२ मा दुईजनालाई उम्मेदवारको टिकट थमाएर जिल्ला पठायो । जिल्ला आएर दुबै आकांक्षीले मनोनय दर्ता गराए । मंगलबार मनोनय दर्ता गराएका पूर्व कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कंडेल र भीमबहादुर थापा बिहीबार अपरान्हसम्म आफूलाई आधिकारिक उम्मेदवार भएको दावी गरिरहेका थिए । बिहीबार अपरान्ह मुख्य निर्वाचन अधिकृतको कार्यालयले थापाको मनोनयनलाई आधिकारिकता … Continue reading नवलपरासी-२ मा बल्झियो थापा र कंडेल विवाद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed