फरक पेसाबाट संसदीय राजनीतिको दौडमा
Advertisement भैरहवा– विभिन्न पेशामा संलग्नहरु रुपन्देहीमा निर्वाचन प्रतिस्पर्धामा उत्रिएका छन् । लामो समय अपनाएको पेशा छाडेर उनीहरु चुनावी मैदानमा उत्रिएका हुन् । यसले निर्वाचनमा नयाँ अनुहारको प्रवेश भएको छ । यसअघि उम्मेदवार हुने चर्चा नभएका व्यक्ति यसपटक उम्मेदवार बनेपछि निर्वाचन रोमाञ्चक बनेको छ । यस्ता व्यक्तिले आ–आफ्नो निर्वाचन क्षेत्रबाट मनोनय दर्ता गराइसकेका छन् । नयाँ … Continue reading फरक पेसाबाट संसदीय राजनीतिको दौडमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed