अर्घाखाँची सिमेन्टद्वारा १ करोड ११ लाख सहयोग

Advertisement भैरहवा–रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि अर्घाखाँची सिमेन्ट लिमिटेडले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।Advertisement कम्पनीले आइतबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । अर्घाखाँची सिमेन्टका सञ्चालकहरूले अर्थमन्त्री स्वर्णीम वाग्लेलाई भेटेर सहयोग रकम हस्तान्तरण गरेका हुन् । कम्पनीका सञ्चालक राजेशकुमार अग्रवालले … Continue reading अर्घाखाँची सिमेन्टद्वारा १ करोड ११ लाख सहयोग