प्रक्रिया सम्बत् ग्राहकले आफ्नो खातामा जम्मा गरेको बचत सुरक्षित छः माछापुच्छ्रे बैंक

Advertisement भैरहवा– माछापुच्छ्रे बैंक लिमिटेडले प्रक्रिया सम्बत् ग्राहकले आफ्नो खातामा जम्मा गरेको बचत रकम सुरक्षित भएको जनाएको छ । साथै बैंक पछिल्लो समय विभिन्न संचारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको समेत बताएको छ ।Advertisement बैंकले प्रेस विज्ञप्ती जारी गर्दै पछिल्लो घटनाक्रमप्रति ध्यानाकर्षण भएको जनाएको हो । मर्चवारस्थित माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ्ग सेवा केन्द्रको विषयमा विभिन्न सञ्चार … Continue reading प्रक्रिया सम्बत् ग्राहकले आफ्नो खातामा जम्मा गरेको बचत सुरक्षित छः माछापुच्छ्रे बैंक