मल नपाएपछि आक्रोशित किसानद्वारा बर्दियामा सरकारको बिरोध प्रदर्शन

Advertisement भैरहवा– धानको बीउ राख्ने बेलामा किसानले बीउ पाएनन् । खेत रोप्ने बेलामा लामो समयसम्म पानी नपरेर खडेरी पर्यो । किसानले पम्पसेट चलाएर जसोतसो गर्दै धान रोपे । अव धानमा मल हाल्ने बेला भयो, किसानले मल कतै पाउँदैनन् ।Advertisement स्वदेशमा मल नपाएपछि नेपाली किसान सिमावर्ती भारतीय बजारमा नै मलका लागि निर्भर हुनु पर्ने बाध्यता छ … Continue reading मल नपाएपछि आक्रोशित किसानद्वारा बर्दियामा सरकारको बिरोध प्रदर्शन