माछापुच्छ्रे बैंकको भरोसमा मर्चवारमा सर्वसाधरणको लाखौं ठगी
Advertisement भैरहवा– माछापुच्छ्रे बैंकको व्यावसायिक प्रतिनिधि बनेका रुपन्देहीको मर्चवारी गाउँपालिका–३, का रमेश चौहानले सर्वसाधरणबाट बचत गरिदिने भन्दैं लाखौं रुपैयाँ ठगी गरेको खुलेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार गाउँमा शाखारहित बैंकिङ सेवा पुर्याउन उक्त बैंकले चौहानलाई व्यावसायिक प्रतिनिधि तोकेको थियो । तर, चौहानले आफूलाई बैंकको कर्मचारी बताउँदैं सर्वसाधरणबाट संकलित रकम हिनामिना गरेको प्रहरी अनुसन्धानबाट खुलेको … Continue reading माछापुच्छ्रे बैंकको भरोसमा मर्चवारमा सर्वसाधरणको लाखौं ठगी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed