हुण्डी र सुन कारोबारको रकम ओसारपसारमा क्यासिनोका गाडी !

भैरहवा– क्यासिनो खेल्न आउने र क्यासिनो खेलेर फर्कने भारतीय नागरिकलाई संचालकले बेलहियासम्म गाडी पठाउने गरिरहेका छन् । रुपन्देहीको बेलहियास्थित नाकाबाट क्यासिनो खेल्न आउने र खेलेर फर्कनेलाई ती गाडीले ल्याउने लैजाने गर्छन् । तर, पछिल्लो समय क्यासिनोले पर्यटक ओसार्न प्रयोग गरिरहेका गाडी भने अवैध काममा प्रयोग हुने गरेको पाइएको छ ।Advertisement आइतबार बेलुका सिद्धार्थनगर नगरपालिका–१, डण्डाबाट … Continue reading हुण्डी र सुन कारोबारको रकम ओसारपसारमा क्यासिनोका गाडी !