माछापुच्छ्रे बैंकबाट सम्मरीमाईका एक हजार बढी स्थानीयको करोडौं रुपैयाँ गायब

भैरहवा– रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५, रोइनिहवाका जोगेन्द्रप्रसाद तेली उमेरले ५५ वर्ष नजिक छन् । खेतीकिसानीसँगै ३५ वर्षदेखि उनले नजिकै रहेको एक इँटा उद्योगमा काम गर्छन् । करिब पाँच वर्ष अघि उनको गाउँ नजिकै सम्मरीमाई–५ स्थित रोइनिहवामा माछापुच्छ्रे बैंक लिमिटेडको शाखारहित बैंकिङ सेवा कार्यालय खुल्यो । त्यसपछि उनले इँटा उद्योगमा काम गरेर कमाएको केही पैसा त्यसैमा जम्मा … Continue reading माछापुच्छ्रे बैंकबाट सम्मरीमाईका एक हजार बढी स्थानीयको करोडौं रुपैयाँ गायब