गैडहवा गाउँपालिकामा पुरानो भवन भत्काउँदा अनियमितता

Advertisement भैरहवा– रुपन्देहीको गैडहवा गाउँपालिकाले पुरानो दुई वटा भवन भत्काएर ११ शय्याको अस्पताल भवन निर्माण गर्ने क्रममा गरिएको ठेक्का व्यवस्थापनमा २२ लाख ७९ हजार १७० रुपैयाँ अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको २०८१–०८२ को प्रतिवेदनले एउटै प्रकृतिको काम दुई फरक ठेक्कामार्फत समावेश गरी अतिरिक्त भुक्तानी गरिएको भन्दै उक्त रकम अनियमित भएको औँल्याएको हो … Continue reading गैडहवा गाउँपालिकामा पुरानो भवन भत्काउँदा अनियमितता