सम्मरीमाई गाउँपालिकामा इन्धनमा व्यापक अनियमितता

Advertisement भैरहवा– रूपन्देहीको सम्मरीमाई गाउँपालिकामा ऐन, कार्यविधि र गाउँसभाको निर्णयलाई पन्छाउँदै इन्धन सुविधाका नाममा लाखौँ रुपैयाँ अनियमितता भएको पाइएको छ ।Advertisement स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७६ को धज्जी उडाउँदै पदाधिकारी र कर्मचारीलाई मनोमानी रूपमा इन्धन बाँडेर बजेटको दुरूपयोग गरिएको हो । महालेखा परीक्षकको आर्थिक वर्ष २०८१–०८२ को लेखा परीक्षण प्रतिवेदनले उक्त … Continue reading सम्मरीमाई गाउँपालिकामा इन्धनमा व्यापक अनियमितता