तिलोत्तमा नगरपालिकाको आन्तरिक नियन्त्रण र आर्थिक सुशासनमा प्रश्न, लेखा समिति गठनमै त्रुटी

Advertisement भैरहवा – जनप्रतिनिधि र कर्मचारीहरु तिलोत्तमा नगरपालिका मुलुकमै उत्कृष्ट भएको दाबी गर्छन् । कर्मचारी र जनप्रतिनिधिको ‘स्वाङ’ हेरिनसक्नु हुन्छ । तर, तिलोत्तमा नगरपालिकामा आन्तरिक नियन्त्रण प्रणाली कमजोर हुँदा आर्थिक सुशासन, सार्वजनिक खरिद र बजेट व्यवस्थापनमा गम्भीर त्रुटी फेला परेका छन् । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७८ … Continue reading तिलोत्तमा नगरपालिकाको आन्तरिक नियन्त्रण र आर्थिक सुशासनमा प्रश्न, लेखा समिति गठनमै त्रुटी