सिटीलाई रोक्दै ब्राइटन युरोपा लिगमा

- पब्लिक कुरा
- ११ जेष्ठ २०८०
- 415 Shares

इंग्लिस प्रमियर लिग फुटबलमा च्याम्पियन म्यानचेस्टर सिटी ब्राइटनसँग १-१ गोलको बराबरीमा रोकिएको छ। लिगमा एक खेल बाँकी रहँदा सिटीलाई बराबरीमा रोकेसँगै ब्राइटन शीर्ष ६ मा रहँदै युरोपा लिगका लागि छनोट भयो।
ट्रेबल उपाधितर्फ उन्मुख रहेको सिटीका लागि फिल फोडेनले हालान्डको पासलाई सदुपयोग गर्दै टिमका लागि पहिलो गोल गरेका थिए। तर ब्राइटनका लागि १९ वर्षिय एनसिसोले ३८ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए। उनको यो जारी प्रमियर लिगमा ११ औँ गोल समेत हो।
खेलमा सिटीका लागि हालान्डले ७९ औँ मिनेटमा गोल गरेपनि उनको गोललाई भिएआरले मान्यता दिएन। त्यसपछि थप गोल हुन नसक्दा सिटीले १२ खेल देखिको लगातार जित यात्रा अन्त गर्दै बराबरीमा रोकिन बाध्य भयो।

- अखण्ड भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु राखिएकोप्रति एमाले रुपन्देहीको आपत्ति
- अन्तर्राष्ट्रिय हवाइमार्गको संजालमा पहिचान दिँदै गौतमबुद्ध विमानस्थल
- विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर
- मदिरा र सूर्तिजन्य पदार्थमा कति बढ्यो अन्तःशुल्क ?
- भजन गाउँदै सडकमा फोहोर
- कतै विषादीयुक्त आँप खाइरहेका त छैनौं ?
- खरबुजाका बियाँको फाइदै–फाइदा
- बजेटमा लुम्बिनीका कुन–कुन योजना समेटिए ?
- अखण्ड भारत नक्साको उद्देश्यबारे भारतले स्पष्ट पार्नुपर्छः डा.भट्टराई
- भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिनेछ: परराष्ट्रमन्त्री
-
भजन गाउँदै सडकमा फोहोर
१६ जेष्ठ २०८० -
सिटी हस्पिटलमा रक्तदान, ३५ युनिट रगत संकलन
१५ जेष्ठ २०८०
प्रतिकृया दिनुहोस्