पाकिस्तानलाई नेदरल्याण्डविरुद्ध शृंखला
- पब्लिक कुरा
- २०७९ भाद्र ३
- 1.2K Shares
लगातार दोस्रो जित निकाल्दै पाकिस्तानले घरेलु टोली नेदरल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय शृंखला एक खेल अगावै हात पारेको छ । बिहिबार राति ७ विकेटको सहज जित निकाल्दै पाकिस्तान ‘क्लिन स्विप’ तर्फ अगाडि बढेको हो ।
१८७ रनको विजयी लक्ष्य पाकिस्तानले ३३ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । उसका तीन ब्याटरले अर्धशतक प्रहार गरे ।
मोहम्मद रिजवानले सर्वाधिक ६९ रन बनाए । यस्तै, कप्तान बाबर अजाम ६९ र आगा सलमानले ५० रनको योगदान गरे । नेदरल्यान्डका भिभिएन किंग्माले २ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४४ ओभर १ बलमा सबै विकेट गुमाउँदै १८६ रन बनायो । उसका बास डि लिडले सर्वाघिक ८९ र टम कुपरले ६६ रनको योगदान गरे । पाकिस्तानका हरिस रउफ र मोहम्मद नवाजले समान तीन विकेट लिए ।
- ‘लुम्बिनी महोत्सव सिथिल अर्थतन्त्रलाई लयमा फर्काउन कोशेढुंगा सावित हुनेछ’
- मंसिर २१ देखि भैरहवामा ११औं संस्करणको अन्तरविद्यालय टि–२० क्रिकेट प्रतियोगिता
- लुम्बिनी महोत्सवको तयारी पूराः उद्योगी–व्यवसायी उत्साहित, बजार गुल्जार बन्ने अपेक्षा
- प्रदेशमा खेलकुदका पूर्वाधार विकासमा सरकार प्रतिबद्ध छः मुख्यमन्त्री आचार्य
- कस्तो छ मुलुकमै पहिलोपटक रूपन्देहीमा उत्पादन भइरहेको दानेदार अर्गानिक डीएपी मल ?
- बुटवल–गोरुसिंगे सडकः वन्यजन्तुमत्रै बनाइने, सात हजार रुख काटिने
- सुशासन, सेवा प्रवाह र विकासमा सरकारको सुस्त कार्यशैली
- उपनिर्वाचनको नतिजा निराशाजनक छैनः ईश्वर पोखरेल
- कति उपलब्धिमूलक छन् नेपाल–चीन सहमति–सम्झौता ?
- किन भइरहेको छ दक्षिण कोरियामा हलचल ? राष्ट्रपतिको ‘मार्सल ल’ लगाउने निर्णय किन टिकेन ?
-
टिकटकले ‘बिथोल्यो’ रोमानियाको चुनाव
२०८१ मंसिर १७ -
भैरहवामा क्यासिनोका कर्मचारीमाथि आक्रमण, दुई घाइते
२०८१ मंसिर ११ -
७० लाख लगानीमा भैरहवामा दुई युवाले संचालनमा ल्याए जीओडी
२०८१ मंसिर १५
प्रतिकृया दिनुहोस्