इङ्ग्ल्यान्डसँग भारत सय रनले पराजित

- पब्लिक कुरा
- २०७९ असार ३१
- 2.8K Shares

इङ्ग्ल्यान्डले दोस्रो एकदिवसीय खेलमा भारतलाई १ सय रनले पराजित गर्दै शृंखला बराबरी गरेको छ । अब, अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ । २४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो ।
भारतका रविन्द्र जडेजा र हार्दिक पान्ड्याले समान २९ रन बनाए । इङ्ग्ल्यान्डका बलर टोप्लीले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली इंग्ल्यान्ड ४९ ओभरमा सबै विकेट गुमाउँदै २४६ रन बनायो ।
इङ्ग्ल्यान्डका मोईन अलीले ४७ रन बनाए । डेविड विल्ली ४१ रनको योगदान गरे । भारतका युजभेन्द्र चहलले ४ विकेट लिए ।
- रोहिणी गाउँपालिकामा गाडी खरिदमा अनियमितता, महालेखाले उठायो प्रश्न
- स्थानीय सरकारहरू नमिल्दा चुनौतीपूर्ण बन्दै फोहोरमैला ब्यवस्थापन
- साढे ३ किमी सडक नौ वर्षमा पनि पुरा भएन
- पोल्ट्री फर्ममा आगलागी हुँदा साढे पाँच हजार कुखुरा मरे
- दुई हजार दुई सय करदाता निलम्बनमा
- गृहमन्त्रीविरुद्ध उजुरी
- एमालेमा ७० वर्षे उमेर हद बहसः आगामी महाधिवेशनमा ओलीलाई रोक्ने रणनीतिमा नेताहरू
- नेकपा एसद्वारा माधव नेपालको मुद्दामा प्रतिरक्षा गर्त कार्यदल गठन
- मल नपाएपछि किसान चिन्तित
- दर्ता र मापदण्ड पूरा नगरी संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द
-
सिद्धार्थनगरले गरिरहेका असल अभ्यास कस्ता छन् ?
२०८२ जेष्ठ २० -
सिद्धार्थनगरमा सिंचाईका लागि धमाधम बोरिङ जडान गरिँदै
२०८२ जेष्ठ २१ -
भैरहवामा स्पा अनुगमन, तीनवटा बन्द
२०८२ जेष्ठ २१ -
माइती नेपालले रोक्ने, प्रहरीले छाड्ने
२०८२ जेष्ठ २१
प्रतिकृया दिनुहोस्