चोटका कारण बाहिरिए नाडाल
- पब्लिक कुरा
- २०७९ असार २४
- 800 Shares
राफेल नाडाल पेटको चोटका कारण विम्बलडनको सेमिफाइनलबाट बाहिरिएका छन् । नाडालले शुक्रबार तय भएको निक किर्गियोसविरुद्धको सेमिफाइनल खेल नखेल्ने निर्णय गरेका हुन् ।
चोटका बाबजुद नाडालले बुधबार भएको क्वार्टरफाइनल खेलमा टेलर फिट्जलाई पराजित गरेका थिए । नाडाल बाहिरिएसँगै किर्गियस फाइनल पुगेका छन् । उनले फाइनलमा आइतबार नोभाक जोकोभिच र कामेरन नोरिइको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।
- एन्टिरेविज भ्याक्सिनबिहीन भए रुपन्देहीमा सरकारी स्वास्थ्य संस्था
- सिद्धार्थनगरमा एडीवीको तेस्रो योजना लागू, नगरपालिका र निमार्ण व्यवसायीबीच सम्झौता
- स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः लीलाराम र न्यु इरालाई सफलता
- खोइ त मानवअधिकार ?
- भैरहवामा प्रदेशस्तरीय वृत्ति मार्गनिर्देशन सेवा केन्द्र र डिजिटल प्लेटफर्म
- सामूहिक महोत्सवः विभिन्न विधामा प्रतिस्पर्धा जारी
- सामुदायिक वनको संरक्षण गर्नुपर्नेमा जोड
- प्रचण्ड भन्छन्– देशको अर्थतन्त्रलाई बलियो बनाउन मध्यमवर्गलाई माथि उठाउनुपर्छ
- रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
- कसैलाई पनि संविधान असफल बनाउने छुट छैनः गृहमन्त्री लेखक
प्रतिकृया दिनुहोस्