म्यानचेस्टर युनाइटेड स्तब्ध, लिभरपुल शीर्ष स्थानमा उक्लियो

- पब्लिक कुरा
- ७ बैशाख २०७९
- 51 Shares

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई लिभरपुलले स्तब्ध पारेको छ ।
घरेलु मैदानमा भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ४–० ले पराजित गरेको हो । उसको जितमा पाँचौँ मिनेटमा डियाज, २२ र ८५ औँ मिनेटमा मोहम्मद सालह र ६८ औँ मिनेटमा साडिओ मानेले गोल गरेका हुन् ।
जितसँगै लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको छ। उसको ३२ खेलबाट ७६ अंक भएको छ। दोस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीको ३१ खेलबाट ७४ अंक छ । पराजित भएको म्यानचेस्टर युनाइटेड ३३ खेलबाट ५४ अंक छ ।


- मोदी र देउवाद्वारा मायादेवी मन्दिरमा पुजाआजा [फोटोफिचर]
- माेदी बुद्ध जन्मस्थल लुम्बिनीमा
- गौतमबुद्ध विमानस्थलबाट व्यवसायिक उडान सुरु, नेपालको हवाई इतिहासमा ऐतिहासिक दिन
- आज भारतीय प्रधानमन्त्री माेदी लुम्बिनी आउँदै
- मोदीको स्वागतका लागि तयारी पूरा, लुम्बिनी झकिझकाउ
- मायादेवी–१ को अध्यक्षमा एमालेका लोध विजयी
- मायादेवी–८ को अध्यक्षमा एमालेका मगर विजयी
- बुटवल उपमहानगरमा पाण्डेको फराकिलो अग्रता
- सिद्धार्थनगरमा काँग्रेसको निरन्तर अग्रता, उप-प्रमुखमा राप्रपा अगाडि
- देवदहमा एमाले १३६ मतले अगाडि
-
चुनाव रणनीति सिकाउँदैं पूर्व एसएसपी
२६ बैशाख २०७९ -
‘एकल महिलाका लागि विशेष कार्यक्रम ल्याउँछु’
२६ बैशाख २०७९ -
‘धर्म र आस्थाको आधारमा समाज विभाजित हुनुहुँदैन’
२४ बैशाख २०७९
प्रतिकृया दिनुहोस्