बायर्न भिल्लारियलसँग पराजित

- पब्लिक कुरा
- २४ चैत्र २०७८
- 66 Shares

युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा भिल्लारियलले बायर्न म्युनिखलाई १-० अन्तरले पराजित गरेको छ।
बुधबार राति भएको खेलमा स्पेनिस क्लब भिल्लारियलको लागि अर्नाउट डान्जुमाले गोल गरे। उनले खेलको आठौं मिनेटमा डानी परेजोको पास सदुपयोग गरे।
जर्मन बुन्डेस लिगा लिडर बायर्न भने सन् २०१७ यता पहिलो पटक अवे खेलमा हार बेहोर्न बाध्य भयो।
खेलमा बायर्नका प्रभावशाली फरवार्ड रोबर्टो लेवान्डोस्की चल्न नसक्दा बायर्न गोलविहीन रह्यो। लेवान्डोस्कीले यस सिजन क्लब र देशका लागि ५१ गोल गरिसकेका छन्।
अब दोस्रो लेगमा बायर्नले घरेलु मैदानमा अप्रिल १३ मा भिल्लारियललाई आतिथ्य गर्नेछ।


- रुपन्देहीको मायादेवी अध्यक्षमा चौधरी निर्वाचित
- अबिर लगानु पूर्व घाइते भेट्न पुगे मेयर खान
- को हुन् सिद्धार्थनगरको मेयरमा निर्वाचित खान ?
- सिद्धार्थनगर-१२ मा एमालेका गुरुङ निर्वाचित
- तीन दशकपछि भैरहवामा काँग्रेसले विरासत फर्कायो, मेयरमा खान निर्वाचित
- प्यूठानको झिम्रुकको अध्यक्षमा माओवादी निर्वाचित
- बाँकेको खजुरामा गठबन्धनका उम्मेदवार विजयी
- गठबन्धनलाई पराजित गर्दै देवदहको प्रमुख र उप-प्रमुखमा एमाले विजयी
- भैरहवामा बिजयी जुलुस मनाउने क्रममा गाडी दुर्घटना, १६ घाइते
- रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा बस्याल निर्वाचित
-
अबिर लगानु पूर्व घाइते भेट्न पुगे मेयर खान
४ जेष्ठ २०७९ -
चुनाव रणनीति सिकाउँदैं पूर्व एसएसपी
२६ बैशाख २०७९ -
‘आँशु लिएर आउने नागरिकलाई हाँसो दिएर पठाउनेछु’
२७ बैशाख २०७९ -
‘एकल महिलाका लागि विशेष कार्यक्रम ल्याउँछु’
२६ बैशाख २०७९
प्रतिकृया दिनुहोस्