नेइमार, एमबाप्पे र मेस्सीको गोलमा पिएसजीको शानदार जित

- पब्लिक कुरा
- २०७८ चैत्र २१
- 2.6K Shares

फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा पिएसजीले लोरिएन्तलाई ५–१ ले पराजित गरेको हो । पिएसजीको जितमा नेइमार र केलियन एमबाप्पेले दुई–दुई तथा लियोनल मेस्सीले एक गोल गरे ।
नेइमारले १२ र ९० औँ तथा एमबाप्पेले २८ र ६७ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै मेस्सीले ७३ औँ मिनेटमा गोल गरे । लोरिएन्तका लागि ५६ औँ मिनेटमा मोफीले एक गोल फर्काएका हुन् ।
जितपछि शीर्ष स्थानको पिएसजीको ३० खेलबाट ६८ अंक भएको छ।
- घनश्याम भुसाल भन्छन्– घाटमा सेलाएको राजतन्त्र ब्यूँझिँदैन
- २३औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल सुरु
- प्रधानमन्त्री कपः सूर्य तामाङले ५ विकेट लिँदा बागमतीको सहज जित
- लुम्बिनीलाई केन्द्रमा राखेर लगानी गर्न उद्योगी–व्यवसायीको आह्वान
- भैरहवा आएर उपेन्द्रले भने- ‘काँग्रेस–कम्युनिष्टका कारण मुलुकको विकास भएन’
- लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि अनिशलाई
- कविताः पश्चताप
- प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको अध्यक्षमा कुंवर
- जाँड र जाँडको कीरा
- मैले पुरस्कार किन पाएँ ?
-
भैरहवामा बुद्धको अस्तिधातुसहित बृहत् धम्मयात्रा
२०८१ चैत्र २ -
आईजीपीको होडमा थापा, गिरी र तामाङ, कसको पल्लाभारी ?
२०८१ चैत्र ३
प्रतिकृया दिनुहोस्