न्युजिल्यान्ड पहिलोपटक टी-२० विश्वकपको फाइनलमा
- पब्लिक कुरा
- २५ कार्तिक २०७८
- 2.8K Shares
इङल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्डले टी २० विश्वकपको फाइनल यात्रा गरेको छ । ड्यारेल मिट्चेले ७३ रनको शान्दार पारी खेल्दा १ सय ६७ रनको लक्ष्य न्युजिल्यान्डले अन्तिम एक ओभर बाँकी छँदै पूरा गर्यो । अन्त्यतिर निकै बिस्फोटक देखिएका उनले ४ चौका र ४ छक्का प्रहार गरे ।
मार्टिन गुप्टिल ४ र कप्तान केन विलियमसन ५ रनमा आउट भएपछि सुरूदेखि नै न्युजिल्यान्ड दबाबमा थियो । तर, खेलको अन्त्यतिर जेम्स निसाम र मिट्चेलले ४० रनको साझेदारी गर्दा न्युजिल्यान्डले राम्रो कमब्याक गर्यो । ईयोन मोर्गानले क्याचआउट गर्नुअघि निसामले ११ बलमा ३ छक्का र १ चौकासहित २७ रन बनाएका थिए । न्युजिल्यान्डको जितमा डिभोन कनवेले पनि ४६ रनको योगदान गरे ।
खेलमा पहिले ब्याटिङ गरेको इङल्यान्डबाट मोइन अलीले ५१ र डेभिड डेभिड मलनले ४१ रन बनाएका थिए ।
- भैरहवाकाे सिद्धार्थ भिलासाले पायाे पाँचतारे होटलकाे मान्यता
- शरीरलाई पानी किन चाहिन्छ, एक दिनमा कति पिउने ?
- सिद्धार्थनगर र आँखा अस्पतालबीच सम्झाैता: अब विपन्नलाई माेतियाबिन्दुकाे निःशुल्क शल्यक्रिया
- दाङमा खुमबहादुर खड्काको शालिक निर्माण, देउवाले गरे अनावरण
- चीनकाे जिडिआइको सफलताबाट नेपालले लाभ उठाउन सक्छ: पाैडेल
- सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व थपिएकाे छ: प्रधानमन्त्री
- ड्रिम युनिक रूपन्देही सुपरलिग: डिभिजन ‘ए’काे पहिलाे खेलमा सैनामैना विजयी
- लुम्बिनीका बिहारले पर्यटक राखेर होटलकाे सुविधा दिएकाे भन्दै व्यवसायी आन्दोलित
- एसईईमा लुम्बिनी प्रदेशबाट ८३ हजार चार सय विद्यार्थी
- अझै एसईई हाउगुजी !
-
दर्ताबिनै संचालित भैरहवाका तीन ट्राभललाई जरिवाना
९ चैत्र २०८० -
टप–टेन भैरहवाद्वारा मानवसेवा आश्रमलाई सहयोग
१० चैत्र २०८०
प्रतिकृया दिनुहोस्