म्यानचेस्टर सिटी र लिभरपुल बराबरी

- पब्लिक कुरा
- २०७८ आश्विन १८
- 8.6K Shares

इंलिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर सिटीले २–२ गोलको बराबरी खेलेका छन् । सडियो मानेले खेलको ५९ मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, ६९ मिनेटमा फिल फोडेनले सिटीबाट बराबरी गोल फर्काए । मोहम्मद सलाहले ७६ मिनेटमा गोल गरेपछि लिभरपुल २–१ ले अघि बढेको थियो । तर खेलको ८१ मिनेटमा केभिन डि ब्रुयनाले सिटीबाट गोल फर्काए ।
यस बराबरीपछि ७ खेलबाट १५ अंक बटुलेको लिभरपुल लिगको दोस्रो स्थानमा छ । जारी लिगमा अहिलेसम्म अपराजित रहने लिभरपुल एक्लो टोली हो । यता, ७ खेलबाटै १४ अंक बटुलेको म्यानचेस्टर सिटी तेस्रो स्थानमा छ । लिगको शीर्ष स्थानमा चेल्सी छ । उसले ७ खेलबाट १६ अंक बटुलेको छ ।
- रोहिणी गाउँपालिकामा गाडी खरिदमा अनियमितता, महालेखाले उठायो प्रश्न
- स्थानीय सरकारहरू नमिल्दा चुनौतीपूर्ण बन्दै फोहोरमैला ब्यवस्थापन
- साढे ३ किमी सडक नौ वर्षमा पनि पुरा भएन
- पोल्ट्री फर्ममा आगलागी हुँदा साढे पाँच हजार कुखुरा मरे
- दुई हजार दुई सय करदाता निलम्बनमा
- गृहमन्त्रीविरुद्ध उजुरी
- एमालेमा ७० वर्षे उमेर हद बहसः आगामी महाधिवेशनमा ओलीलाई रोक्ने रणनीतिमा नेताहरू
- नेकपा एसद्वारा माधव नेपालको मुद्दामा प्रतिरक्षा गर्त कार्यदल गठन
- मल नपाएपछि किसान चिन्तित
- दर्ता र मापदण्ड पूरा नगरी संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द
-
सिद्धार्थनगरले गरिरहेका असल अभ्यास कस्ता छन् ?
२०८२ जेष्ठ २० -
सिद्धार्थनगरमा सिंचाईका लागि धमाधम बोरिङ जडान गरिँदै
२०८२ जेष्ठ २१ -
भैरहवामा स्पा अनुगमन, तीनवटा बन्द
२०८२ जेष्ठ २१ -
माइती नेपालले रोक्ने, प्रहरीले छाड्ने
२०८२ जेष्ठ २१
प्रतिकृया दिनुहोस्