म्यानचेस्टर सिटी अन्तिम १६ मा

- पब्लिक कुरा
- २०७८ आश्विन ६
- 1.4K Shares

लिग कफ फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले विकोम्बे वान्डरर्सलाई ६–१ ले पराजित गरेको हो ।
सिटीका लागि रियाद महरेजले दुई तथा केविन डी ब्रूयना, फिल फोडिन, फेरान टोरेस र कोल पाल्मरले एक–एक गोल गरे ।
ब्रान्डन हालनको गोलबाट विकोम्बेले सुरुवाति अग्रता लिएको थियो । तर पुनरागमन गर्दै शानदार जित निकालेर साबिक विजेता म्यानचेस्टर सिटीले अन्तिम १६ मा स्थान बनाएको हो ।
मंगलबार राति नै भएको खेलमा नर्विच सिटीलाई ३–० ले पराजित गरेको लिभरपुलले पनि अन्तिम १६ स्थान पक्का गरेको हो ।
- विद्युत् प्रशारण लाइन निर्माण अलपत्र, लुम्बिनीका सभामुखद्वारा पहलकदमी
- ‘पत्रकार आक्रमण प्रयासमा संलग्नलाई तत्काल कारबाही गर’
- ‘भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पुनः दवावमूलक कार्यक्रमको आवश्यकता’
- दानव नदीमा डुबेका तीनैजनाको शव फेला
- घनश्याम भुसाल भन्छन्– माओवादी सत्ताको लोभबाट बाहिर आउन सकेन
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
- प्रधानमन्त्रीले शिक्षकहरूको अपमान गर्नुभयोः प्रचण्ड
- पत्रकार विश्वकर्मामाथि आक्रमणका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको चासो
- ‘प्रहरीकै मिलेमतोमा पत्रकारलाई आक्रमण प्रयास गर्ने यादवलाई भगाइयो’
- मर्चवार आएर कृषिमन्त्री अधिकारीले भने- मल र सिंचाई अभाव हटाउन लागिपर्छु
प्रतिकृया दिनुहोस्