बार्सा हारबाट जोगियो

- पब्लिक कुरा
- २०७८ आश्विन ५
- 10.5K Shares

निकै निरस खेल प्रदर्शन गरेको बार्सिलाना स्पेनिस ला लिगामा ग्रान्डासँग आफ्नै घरेलु मैदानमा बराबरीमा रोकिएको छ । रोनाल्ड आराउजोले खेलको अन्तिममा मिनेटमा गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको हो । नतिजाले प्रशिक्षक रोनाल्ड कुमानमाथि थप दबाब बढेको छ ।
सोमबार राति भएको खेलमा डोमिङ्गो डुआर्टेले खेलको दोस्रो मिनेटमा नै ग्रान्डालाई अग्रता दिलाएका थिए । गत हप्ता बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोरेको बार्सिलोनाको प्रदर्शन सन्तोषजनक रहेन । बराबरी फर्काउनका लागि बार्साले खेलको ९० औँ मिनेटसम्म पर्खनुपरेको थियो ।
बराबरीपछि बार्सिलोना लिगमा अपराजित रहेको छ । चार खेलबाट ७ अंक बटुल्दै टोली लिगको आठौँ स्थानमा रहेको छ । ग्रानाडा भने हालसम्म जीतविहीन रहेको छ । ३ अंकसहित टोली लिगको १७ औँ स्थानमा सिमित रहेको छ ।
- रोहिणी गाउँपालिकामा गाडी खरिदमा अनियमितता, महालेखाले उठायो प्रश्न
- स्थानीय सरकारहरू नमिल्दा चुनौतीपूर्ण बन्दै फोहोरमैला ब्यवस्थापन
- साढे ३ किमी सडक नौ वर्षमा पनि पुरा भएन
- पोल्ट्री फर्ममा आगलागी हुँदा साढे पाँच हजार कुखुरा मरे
- दुई हजार दुई सय करदाता निलम्बनमा
- गृहमन्त्रीविरुद्ध उजुरी
- एमालेमा ७० वर्षे उमेर हद बहसः आगामी महाधिवेशनमा ओलीलाई रोक्ने रणनीतिमा नेताहरू
- नेकपा एसद्वारा माधव नेपालको मुद्दामा प्रतिरक्षा गर्त कार्यदल गठन
- मल नपाएपछि किसान चिन्तित
- दर्ता र मापदण्ड पूरा नगरी संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द
-
सिद्धार्थनगरले गरिरहेका असल अभ्यास कस्ता छन् ?
२०८२ जेष्ठ २० -
सिद्धार्थनगरमा सिंचाईका लागि धमाधम बोरिङ जडान गरिँदै
२०८२ जेष्ठ २१ -
भैरहवामा स्पा अनुगमन, तीनवटा बन्द
२०८२ जेष्ठ २१ -
माइती नेपालले रोक्ने, प्रहरीले छाड्ने
२०८२ जेष्ठ २१
प्रतिकृया दिनुहोस्