बायर्नलाई सुपरकप

- पब्लिक कुरा
- २०७८ भाद्र २
- 3.6K Shares

रोबर्ट लेवान्डोस्कीको गोलको मद्दतले चिरप्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डलाई हराउँदै बायर्न म्युनिखले जर्मन सुपरकपको उपाधि जितेको छ । मंगलबार भएको खेलमा बायर्न ३–१ गोलले विजयी बन्यो ।
पहिलो हाफको अन्त्यअघि लेवान्डोस्कीले बायर्नलाई अग्रता दिलाए भने दोस्रो हाफको शुरुवातमा नै थोमस मुलरले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ६४ औँ मिनेटमा मार्को रिउसले एक गोल फर्काए पनि १० मिनेट पछि नै लेवान्डोक्सीले अर्को गोल थप्दै पुनः टोलीलाई दुई गोलको अग्रता दिलाए ।
आफ्नो पूर्वक्लब विरुद्ध यो उनको २४ औँ गोल थियो । पोल्यान्डका स्ट्राइकर सन् २०१० देखि २०१४ को बीचमा डर्टमन्डमा रहेका थिए ।
जर्मन सुपरकप बुन्डेस लिगाको विजेता र डीएफबी पोकालको विजेताबीच खेलाइन्छ । गत सिजन बार्यनले कीर्तिमानी लगातार नवौँ पटक लिग उपाधि जितेको थियो ।
- मनपरी नदी उत्खननले जोखिममा परिने स्थानीयको चिन्ता
- बुद्धजयन्तीका लागि लुम्बिनी सिंगारियो
- ठाकुरद्वाराबाट उदाएको खोखो खेलको विश्वकप यात्रा
- हुलाकी सडकले नरैनापुर सुगम
- वन्यजन्तु संरक्षण तालिमले विद्यार्थी उत्साहित
- गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान माग गर्दै लिङ्देनलाई ज्ञापनपत्र
- तिलोत्तमा दलित ज्ञान उत्सव सम्पन्न
- आज लुम्बिनीमा हुने भनिएको चित्रकला प्रदर्शनी र सांस्कृतिक साँझ स्थगित
- तथ्यहरूले प्रचण्डको बोलीमा कुण्ठा मात्र देखिन्छः महासचिव पोखरेल
- राप्रपा सिद्धार्थनगर अध्यक्षमा अर्याल
-
भैंसी चर्छन् गौतमबुद्ध विमानस्थलमा (हेरौं चार तस्बिर)
२०८२ बैशाख १९ -
आफन्त नेपालद्वारा महिलाहरूलाई हेयरकट र ब्युटिसियन तालिम
२०८२ बैशाख १९
प्रतिकृया दिनुहोस्