ओलम्पिक म्याराथनमा लगातार दोस्रो स्वर्ण जिते केन्याका किपचोगेले

- पब्लिक कुरा
- २०७८ श्रावण २४
- 2.1K Shares

जापानको टोकियोमा जारी ओलम्पिक गेम्स अन्तर्गत पुरुष तर्फको म्याराथनमा केन्याका एलियुड किपचोगेले स्वर्ण पदक जितेका छन्।
उनले लगातार दोस्रोपटक ओलम्पिक म्याराथनमा स्वर्णपदक जितेका हुन्। उनले दुई घण्टा ८ मिनेट ३८ सेकेण्डमा दूरी पूरा गरेर स्वर्ण जितेका हुन्।
किपचोगेले सन् २०१६ को रियो म्याराथनमा पनि स्वर्ण पदक जितेका थिए। यस्तै उनले सन् २००८ को बेइजिङ ओलम्पिकमा पुरुष पाँच हजार मिटर दौडमा रजत तथा त्यसअघिको एथेन्स ओलम्पिक २००४ मा पाँच हजार मिटर दौडमा काश्य पदक जितेका थिए।
३६ वर्षका किपचोगे ओलम्पिक म्याराथन लगातार जित्ने तेस्रो खेलाडी हुन्। उनले नेदरल्याण्ड्सका अब्दी नागीयेलाई २० सेकेण्डले पछि पारेर स्वर्ण जितेका हुन्। यस्तै बेल्जियमका बाशिर अब्दीले काश्य पदक जिते।
- तालाबन्दी र विवादले रूपन्देहीका आठ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित
- लोकतन्त्र: ‘बाँदरको हातमा लड्डु’
- किन बाइपास भए ‘राजा फर्काउने’ भनिएको मोर्चामा दुई राजावादी लिङ्देन र थापा ?
- इजरायलद्वारा गाजामा पुनः सैन्य आक्रमण, कम्तिमा १३० जनाको मृत्यु
- प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
- गाँजासहित गाैतमबुद्ध विमानस्थलबाट एक भारतीय महिला पक्राउ
- प्रधानमन्त्री कपः आर्मीको विजयी यात्रा कायमै
- चिनियाँ भाषा परीक्षामा भारतीय विद्यार्थीको आकर्षण
- प्रधानमन्त्री कपः ललितनारायणले ६ विकेट लिँदा पुलिसको पाँचौ जित
- ‘ग्लोबल मनी विक’ सुरु, भैरहवामा प्रभात फेरि
-
ग्राहकको अभिनय गरेर लागूऔषधसहित कारोबारी पक्राउ
२०८१ फाल्गुन २७ -
पीएम कप सुरु: लुम्बिनी, एपीएफ र कर्णालीको विजयी सुरुवात
२०८१ फाल्गुन २५ -
महिला सशक्तिकरणमा जोड
२०८१ फाल्गुन २४ -
भैरहवामा बुद्धको अस्तिधातुसहित बृहत् धम्मयात्रा
२०८१ चैत्र २
प्रतिकृया दिनुहोस्