रूपन्देहीको गैडहवा तालमा डुवेर दुईजनाको मृत्यु

- पब्लिक कुरा
- २०८२ आश्विन १
- 480 Shares
भैरहवा– रुपन्देहीको गैडहवा तालमा डुवेर दुईजना बालकहरुको मृत्यु भएको छ । गैडहवा गाउँपालिकास्थित उक्त तालमा बुधबार मध्यानन डुवेर बालहरुको मृत्यु भएको हो । घटनास्थलमा प्रहरी पुग्न लागेको रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
मृतक बालकहरुको परिचय भने अझै खुलिसकेको छैन । विस्तृत बुझ्ने काम भइरहेको प्रहरी भनाई छ । बालकहरु पौडी खेल्न गएका बेला हो वा अन्य कुनै कामले जाँदा डुवे भन्नेबारे केही समयमा खुल्ने प्रहरीले बताएको छ ।
- रूपन्देहीका बस्तीहरूमा रातिमा चोर आउने गरेको हल्ला, कुनै सत्यता नभएको सुरक्षा निकायको दावी
- गैडहवा तालमा डुबेर मृत्यु भएका युवाको पहिचान खुल्यो
- असोज ६ देखि केराको आयात नगर्न स्वदेशी केरा किसानको चेतावनीसहितको अपिल
- तेरापंथ जैन समाजद्वारा भैरहवामा रक्तदान, ५५ युनिट रक्त संकलन
- भाटभटेनीमा फेरि भेटियो एकजनाको शव, जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७४ पुग्यो
- विषालु च्याउ खाँदा गुल्मीमा एकै परिवारका ५ सहित ६ जना बिरामी
- तोकिएकै मितिमा निर्वाचन हुनुपर्छः डा.भट्टराई
- सत्ताधारीले देखाएको व्यवाहारका कारण जेनजी आन्दोलनबाट मुलुकमा अकल्पनीय क्षतिः नेपाल
- प्रचण्डले प्रदेशहरूलाई भने– चुनावको तयारीमा लागौं
- नयाँ पुस्ताको आकांक्षा र बलिदानको सम्मान गरौँः महासचिव पोखरेल
-
जेनजी प्रदर्शनः हालसम्म नौ जनाको मृत्यु
२०८२ भाद्र २३ -
मुलुकभर आज जेन–जीको प्रदर्शन
२०८२ भाद्र २३ -
रूपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी
२०८२ भाद्र २४
प्रतिकृया दिनुहोस्