युवाको योगदानको सम्मान गरः उद्योग बाणिज्य महासंघ लुम्बिनी

भैरहवा– नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धको बिरोधमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका युवा पुस्तामाथि सरकारले गरेको दमनको बिरोध जनाएको छ । राजधानी लगायत मुलुकका विभिन्न सहरमा प्रदर्शनमा उत्रिएका युवामाथि भएको दमन र त्यसक्रममा युवाले ज्यान गुमाएको घटनाले मर्माहत तुल्याएको जनाएको छ ।Advertisement महासंघका अध्यक्ष कृष्णप्रसाद शर्माले मंगलबार प्रेस बिज्ञप्ती जारी गरेर … Continue reading युवाको योगदानको सम्मान गरः उद्योग बाणिज्य महासंघ लुम्बिनी