जेनजी आन्दोलनः ओमसतिया गाउँपालिकाद्वारा शोकमा कामकाज ठप्प

भैरहवा– संघीय राजधानी लगायतका मुलुकका विभिन्न सहरमा जेनजी पुस्ताले गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले बल प्रयोग गर्दा युवाहरुले ज्यान गुमाएको घटनाप्रति शोक व्यक्त गर्दै रुपन्देहीको ओमसतिया गाउँपालिकाले मंगलबार एकदिन आकस्मिकबाहेक सबै कामकाज स्थगन गरेको छ ।Advertisement गाउँपालिका अध्यक्ष मन्जितकुमार यादवले मंगलबार सूचना जारी गरेर पालिकाका वडा कार्यालय, शैक्षिक तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेका कामकारबाही स्थगित गरिएको … Continue reading जेनजी आन्दोलनः ओमसतिया गाउँपालिकाद्वारा शोकमा कामकाज ठप्प