जेनजी प्रदर्शनः हालसम्म नौ जनाको मृत्यु

भैरहवा– आज भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । विभिन्न अस्पतालहरुबाट प्राप्त जानकारी अनुसार अहिलेसम्म ९ जनाको मृत्यु भएको छ ।Advertisement यद्यपी प्रहरीले भने यसबारे पुष्टि गरेको छैन । काठमाडौंमा ठूला मिडिया हाउसहरुले हालसम्म ९ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेका छन् । देशभर प्रशर्दन जारी रहे पनि हालसम्म मृत्यु हुनेहरु … Continue reading जेनजी प्रदर्शनः हालसम्म नौ जनाको मृत्यु