रुपन्देही-३ को उपनिर्वाचनका लागि साउन २१ बाट दल दर्ता

Advertisement भैरहवा– निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि साउन २१ गतेदेखि दल दर्ताको मिति निर्धारण गरेको छ । आयोगले आज सूचना जारी गरी साउन २१ गतेदेखि २७ गतेसम्म दल दर्ताको म्याद तोकिएको जानकारी दिएको हो ।Advertisement रुपन्देही क्षेत्र नम्बर ३ मा २०७९ को निर्वाचनमा एमालेको समर्थनमा राप्रपाका … Continue reading रुपन्देही-३ को उपनिर्वाचनका लागि साउन २१ बाट दल दर्ता