रूपन्देही–३ को उपनिर्वाचनका लागि राप्रपाबाट ६ जनाको नाम सिफारिस

Advertisement भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि ६ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । राप्रपा जिल्ला कार्यसम्पादन समितिको बैठकले ६ जनाको नाम केन्द्रलाई सिफारिस गरेको हो ।Advertisement राप्रपाले पार्टीको रुपन्देही जिल्ला अध्यक्ष सागरप्रताप राणा, केन्द्रीय सदस्य वसन्त विक्रम शाही, सिद्धार्थनगर सदस्य तथा युवा … Continue reading रूपन्देही–३ को उपनिर्वाचनका लागि राप्रपाबाट ६ जनाको नाम सिफारिस