फलोअपः तस्करसँग साठगाँठ गर्ने रूपन्देही सिडिओका बडिगार्ड र सुरक्षाकर्मी परिवर्तन

भैरहवा– रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरले विवादित बडिगार्ड र निवास सुरक्षाका खटिएका दुईजना प्रहरी कर्मचारी परिवर्तन गरेका छन् । सिडिओको सुरक्षार्थ खटिएका बडिगार्ड र निवास सुरक्षामा खटिएका प्रहरी कर्मचारीले रुपन्देहीमा तस्करहरुसँग साठगाँठ गरेर रकम असुली र बार्गेनिङ धन्दा चलाएको बारे मंसिर ३ मा पब्लिक कुरा डटकमले समाचार प्रकाशन गरेको थियो ।Advertisement सिडिओको बडिगार्ड … Continue reading फलोअपः तस्करसँग साठगाँठ गर्ने रूपन्देही सिडिओका बडिगार्ड र सुरक्षाकर्मी परिवर्तन