सीमा क्षेत्रको अवैध गतिविधि रोक्न योजना बनाएर काम गर्छुः नेकपा उम्मेदवार फैज

Advertisement रुपन्देही– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देही–३ का उम्मेदवार फैज अहमद खाँनले नेपाल–भारतबीचको खुला सिमाना अवसरसँगै चुनौती पनि बनेको बताएका छन् । दुई मुलुकबीचको परम्परागत सम्बन्धको प्रतिफल खुला सिमाना भए पनि यसको फाइदा उठाउँदैं हुने अवाञ्छित क्रियाकलाप चुनौंतीका रुपमा रहेको बताए ।Advertisement सिद्धार्थनगर–८ मा मंगलबार घरदैलो गर्ने क्रममा उनले खुला सिमानाका कारण चोरी–तस्करी लगायत अपराधिक … Continue reading सीमा क्षेत्रको अवैध गतिविधि रोक्न योजना बनाएर काम गर्छुः नेकपा उम्मेदवार फैज