मतदाताको विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति होः एमाले उम्मेदवार घिमिरे

Advertisement भैरहवा– नेकपा एमालेबाट रुपन्देही–३ का उम्मेदवार बासुदेव घिमिरेले बिहीबार सिद्धार्थनगर नगरपालिकाका विभिन्न वडामा घरदैलो गरेका छन् । सिद्धार्थनगर १२ र १३ मा घरदैलो कार्यक्रम गरिएको एमालेले जनाएको छ । ढाका टोपी, खादा र सेतो कुर्तामा सजिएका घिमिरेले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरेका थिए ।Advertisement आफ्नो चुनावी अभियानलाई तिब्रता दिने … Continue reading मतदाताको विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति होः एमाले उम्मेदवार घिमिरे