नेकपा उम्मेदवार फैजले सुरु गरे घरदैलो

Advertisement भैरहवा– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार फैज अहम्मद खाँनले घरदैलो सुरु गरेका छन् । यसअघि विभिन्न ठाउँमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाटलाई तीव्रता दिएका उनले सोमबारदेखि कार्यकर्तासहित घरदैलो सुरु गरेका हुन् ।Advertisement उम्मेदवारी दर्ता पछि आफूले गाउँ, टोल, सहर … Continue reading नेकपा उम्मेदवार फैजले सुरु गरे घरदैलो