बुटवलमा जनमोर्चाको २५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक

Advertisement बुटवल– राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा प्रत्यक्ष तथा समानुपातिक निर्वाचन–२०८२ का लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय समितिले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी घोषणा पत्र सार्वजनिक गरेको हो । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले ४० पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेका हुन् ।Advertisement ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित … Continue reading बुटवलमा जनमोर्चाको २५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक