आज लुम्बिनी प्रदेशमा सार्वजनिक विदा

दाङ– लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । वसन्तपञ्चमी -श्रीपञ्चमी_को अवसरमा आज सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लोकबहादुर सुनारले जानकारीlbP ।
२०८१ चैत २१ गते प्रदेश राजपत्रमा सार्वजनिक सूचना वमोजिम लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिइएको हो ।







प्रतिकृया दिनुहोस्