देशकै प्रमुख नाका बेलहियाको दुर्दशा

Advertisement भैरहवा– आन्तरिक तथा विदेशी पर्यटकको आवागमन र वैदेशिक व्यापारका दृष्टिले मुलुककै प्रमुख तथा रणनीतिक महत्व बोकेको भैरहवा–बेलहिया नाका लामो समयदेखि अव्यवस्थित र उपेक्षित बन्दै गएको छ ।Advertisement स्थलमार्ग हुँदै नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकका लागि सर्वाधिक प्रयोग हुने र भारतसँगको व्यापारमा पहिलो ठूलो हिस्सा ओगट्ने यो अन्तर्राष्ट्रिय प्रवेशद्वार सरकारी निकायको उदासीनताका कारण कुरुप बनेको … Continue reading देशकै प्रमुख नाका बेलहियाको दुर्दशा