जेनजी सरकारद्वारा लुम्बिनी विकास कोषमा ‘बिचौलिया’ नियुक्त (भिडिओ)

Advertisement भैरहवा– गत भदौं २३ र २४ को जेनजी आन्दोलनपछि मुलुकका सुशासनको अपेच्क्षा थियो । आम नागरिकले राज्यका सबैं निकायमा स्वच्छ छवी र कार्यदक्षता भएका व्यक्तिले काम गर्ने अवसर प्राप्त गर्ने विश्वास गरेका थिए । नागरिकको सुशासनको आशामाथि जेनजी आन्दोलनको बलमा गठन भएको सरकारले एकपछि अर्को तुसारापात गरिरहेको छ । त्यसको पछिल्लो शिकार लुम्बिनी विकास … Continue reading जेनजी सरकारद्वारा लुम्बिनी विकास कोषमा ‘बिचौलिया’ नियुक्त (भिडिओ)