लुम्बिनी विकास कोषको सदस्य सचिवमा श्रेष्ठ नियुक्त

भैरहवा– सरकारले बिना प्रतिस्पर्धा लुम्बिनी विकास कोषको सदस्य सचिवमा गोरखाका दीपक श्रेष्ठलाई नियुक्त गरेको छ । यस अघि सदस्य सचिव नियुक्त गर्दा आवेदन दिएका उम्मेदवारबीच प्रतिस्पर्धा गराइँदै आएको थियो । यसपटक माओवादी निकट श्रेष्ठलाई शुक्रबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले नियुक्त गर्ने निर्णय गरेको हो । बैठकपछि निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री … Continue reading लुम्बिनी विकास कोषको सदस्य सचिवमा श्रेष्ठ नियुक्त