शान्ति–सद्भावको कामना गर्दै बेलहिया–भैरहवा र्‍याली

Advertisement भैरहवा– जेनजी आन्दोलनपछि असहज बनेको रुपन्देहीको वातावरणलाई पूर्ववतः अवस्थामा फर्काउन भैरहवामा शान्ति–सद्भाव र्याली निकालिएको छ । शुक्रबार बहिान ८ बजे नेपाल–भारत सीमा नाका बेलहियादेखि भैरहवाको बुद्धचोकसम्म शान्ति–सद्भाव र्याली निकालिएको हो ।Advertisement लुम्बिनी प्रेस क्लब, रुपन्देही, नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेश, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, चेम्बर अफ कमर्स, रुपन्देही, सिद्धार्थ सञ्जाल, रुपन्देही, सिद्धार्थ … Continue reading शान्ति–सद्भावको कामना गर्दै बेलहिया–भैरहवा र्‍याली